कारको आयात बन्दले घट्यो स्कीम, यस्तो छ कम्पनी अनुसारको अफर

काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई गाडी आयातको लागि चाहिने प्रतितपत्र (एलसी) खोल्न रोक लगाएसँगै नयाँ गाडी आयात प्रकृया रोकिएको छ । नेपाल राष्ट्र बैंकले आयातमा कडाई गर्दै सबै वाणिज्य बैंकलाई एलसी नखोल्न मौखिक निर्देशन दिएसँगै नयाँ अर्डर बन्द भएको हो । अहिले नेपालमा करिब २० ब्राण्डले चार पाङ्ग्रे सवारीसाधन आयात तथा विक्री वितरण गर्दै […]