नर्वेमा तीर आक्रमणः पाँच जनाको मृत्यु

राजधानी ओस्लोदेखि दक्षिण-पश्चिममा पर्ने कोङ्ग्सबेर्गमा आक्रमण भएको हो।