सार्वजनिकस्थलमा मालसामान नराख्न आग्रह

असोज २९, रसुवा । सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिकस्थलमा नराख्न आग्रह गरिएको छ ।  चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तरराष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई सम्भाबित जोखिम न्यूनीकरण गर्नाका लागि जिल्ला प्रहरी कार्यालयले यस्तो आग्रह गरेको होे ।  विद्युत् प्रवाह हुने तारको खम्बा अग्लो बनाउन र विभिन्न विकासका सञ्चालनमा प्रयोग हुने विद्युतीय उपकरण सुरक्षित स्थानमा राखी पहरा दिने सरोकार निकायसमक्ष आग्रह गरिएको छ । उत्तरी रसुवाको भोटेकोसीमा निर्माणाधीन १२० मेगावाट जलविद्युत् आयोजनाले प्रयोग गरेको ट्रान्सफर्मरको विद्युत् चुहावटले एक १२ वर्षीय बालक सख्त घाइते भएकाले यस्ता घटना दोहोरिन नदिन सबैखाले जोखिम न्यूनीकरणका लागि प्रहरीले सुरक्षाका थप कदम अगाडि बढाएको हो । यसैगगरी सार्वजनिकस्थलमा कुनै पनि सामग्री नराख्न, सडक किनारमा सवारी साधन पार्किङ नगर्न र यस्तै इजाजत प्राप्त गरेबमोजिमको चालक परिचालन गरेर मात्र सवारी साधन चलाउनसमेत आग्रह गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए । रासस

सम्बन्धित सामग्री

बुस्टर खोप लगाउन आग्रह

काठमाडौं, पुस १० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकालाई छिटो खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन्। त्यसैगरी मन्त्रालयले […]

अफगानिस्तानमा लगानी गर्न भारतलाई तालिबानको आग्रह

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भारतसँग आफ्नो मुलुकमा लगानी गर्न आग्रह गरेको छ । राजधानी काबुलमा रहेको भारतीय प्राविधिक नियोगका अधिकारीसँगको भेटमा तालिबानका तर्फबाट यस्तो आग्रह गरिएको हो । भारतको आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार तालिबानले भारतसमक्ष पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । निजी क्षेत्रमा लगानी गर्न आग्रह गर्दै तालिबानले यसबाट मुलुकमा रोजगारी सिर्जना […]

कर बुझाउन आग्रह

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ।

स्वस्थ प्रतिस्पर्धाका लागि ओलीको आग्रह

एमाले अध्यक्ष केपी ओलीले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्न आग्रह गरेका छन् । उनले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्,...

पाकिस्तान प्रधानमान्त्रीद्वारा अफगानिस्तानलाई सहयोग गर्न आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन्।...

एनआरएनलाई आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षले सङ्घको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन् । एनआरएनएका पूर्वअध्यक्ष शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर सङ्कटमा परेको भन्दै बोलाएको बैठकमा सहभागी ४५ भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीलाई एनसीसीका अध्यक्षले त्यस्तो आग्रह गरेका हुन् । एनसीसी अमेरिकाका […]

संसद्को गत्यावरोध हटाउन सभामुखको आग्रह

काठमाडौँ । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् । संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गरेका हुन् । सङ्घीय संसद्को […]

ताइवानसँगकाे अन्तरक्रिया बन्द गर्न अमेरिकालाई चीनको आग्रह

काठमाण्डाै – चीनले ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरु तत्काल बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक चीन सिद्धान्त तथा चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न आग्रह गर्दै ताइवानसँगका अन्तरक्रियाहरु बन्द गर्न आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यसअघि चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको भर्चुअल छलफलपछि अमेरिकाले एक चीन नीति प्रति प्रतिबद्ध रहेको जनाएको थियो । तर केही अमेरिकी सांसदहरुले ताइवानको भ्रमण गरेपछि चीनले दुई राष्ट्रपत...

खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विकासशील मुलुकहरूलाई खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्। सोमबार अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।...

विद्यालय बन्द गर्न आग्रह

कोभिड–१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द गर्न आग्रह गरेको छ।...