गुल्मीमा चिच्याएर वर माग्ने मालिका मेला सकियो

११ मंसिर, गुल्मी । गुल्मीको मालिका मन्दिरमा चिच्याएर वर माग्ने मेला सकिएको छ । चतुदर्शीका दिन ब्रत बसी शुक्ल पुर्णिमाको अवसर पारेर सोमबार दर्शन गर्ने, भाकल गर्ने र पूजा आरधन गर्ने दर्शनार्थीको घुइँचो लागेको थियो । आइतबार साँझ नै मन्दिरमा आएका दर्शनार्थी रातभर जाग्राम बसेर सोमबार विहान भाकल गरेर घर फर्किने गर्छन् । मुसिकोट नगरपालिका–५ […]