काठमाडौँ । सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो । काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने सुन तस्करीमा […]
KATHMANDU: The Nepali Congress has announced that the appointment of the Nepal Rastra Bank (NRB) Governor will be finalized soon in coordination with its coalition partner, CPN-UML. During a meeting of office bearers and former officials held today, party president Sher Bahadur Deuba assured that the appointment process would be concluded swiftly. Nepali Congress spokesperson […]
मिडवाइफ्रीप्रतिको राष्ट्रिय प्रतिबद्धता: ‘मातृ तथा नवजात स्वास्थ्य सुधार र लैङ्गिक समानता प्रवर्धनको लागि एक मार्ग’भन्ने मूल नाराको साथ सम्पन्न भएको चौथो त्रैवार्षिक राष्ट्रिय मिडवाइफ्री सम्मेलन सम्पन्न भएको थियो।
काठमाडौं– भारत-पाकिस्तान तनावका बीच नेपाल सरकारले भारतको पक्षमा उभिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादका विरुद्ध उभिनु स्वागतयोग्य रहेको उल्लेख गरेकाे छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि, हिजो साँझ वक्तव्यमार्फत सार्वजनिक गरेको आतंकवादका विरुद्धको अडानको स्वागत गर्दै […]
रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न सामान सहित तीन थान मोटरसाइकल बरामद गरेको छ। विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका -१ स्थित भारतबाट अवैध रुपमा भित्र्याएको कपडा, किराना , लगायतका सामान बोकेको तीन थान मोटरसाइकल बरामद गरेको हो। प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाइकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको […]