ललितानिवास प्रकरणमा प्रतिवादी बनेपछि दाङका सिडिओ जिम्मेवारीमुक्त

ललितानिवास जग्गा हिनामिनामा प्रतिवादी बनेपछि दाङमा सिडिओका रुपमा कार्यरत सहसचिव सुशील बैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीमुक्त गरेको छ। उनलाई सिडिओबाट हटाइएको छ मुद्दा दर्ताको जानकारी प्राप्त भएपछि उनलाई निलम्बन गरिने गृह मन्त्रालयले...

सम्बन्धित सामग्री

ललितानिवास मुद्दामा बहालवाला सिडिओ नै फरार प्रतिवादी

ललितानिवास जग्गा हिनामिनामा सिआइबीले बहालवाला प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पनि प्रतिवादी बनाएको छ । दाङ