म्याग्दी : बाँके कोहलपुर नगरपालिका १२ निबुवाका ३६ वर्षीय रत्नबहादुर बुढा मजदुरीको सिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा बिरामी थिए। दमका बिरामी बुवाको उपचार खर्च जुटाउन डेढ महिनाअघि मुस्ताङ गएका बुढाले दिवंगत बुवाको अनुहारसमेत देख्न पाएनन्।
वैशाख ३ गते बुवाको निधन भएको खबर पाउँदा उनी मुस्ताङको घाँसामा अल...