विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा एक युवाको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन् । युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगङ्गा...