एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरू

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुलाई लक्षित गरेर सेवा ल्याएको हो । मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाइल बैंकिङ्ग एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनोट...