बुटवल-नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन सांसद भुसालको माग

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सरिता भुसालले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नु परेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरिन् । 'वर्षायाम सुरु हुन लागिसक्यो, यात्रु...

सम्बन्धित सामग्री

बुटवल–नारायणगढ खण्ड : सडक निर्माण तीव्र

बुटवल–नारायणगढ सडक निर्माणले गति लिन नसकेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार पक्षलाई काम द्रुत गतिमा गर्न निर्देशन दिएपछि सडकको निर्माण अब रातमा पनि हुने भएको छ ।