विभिन्न अन्तर्राष्ट्रिय संस्थाले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया तत्काल सुरु गर्न आग्रह गरेका छन् ।पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सर्च कमिटीले पदाधिकारी सिफारिस गर्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायबाट प्रधानमन्त्री केपी शर्मालाई पत्र लेखेर उक्त आग्रह गरेका हुन् । २ पुसमा ओलीलाई सम्बोधन गरी एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट...