रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी

काठमाडौं। रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ।आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई बुस्टर डोज दिइने भएको छ।चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु हुन पुगेको छ।पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध भएको छ र तनहुँमा सडक भासिएको ठाउँबाट २ वटा शव भेटिएको छ।

सम्बन्धित सामग्री

दन्किरह्यो आगो, आएन दमकल

गलकोट । मङ्गलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा