‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोष’का लागि नीलमणि ढुंगानालाई साझा पुरस्कार

काठमाडौं । २०७८ सालको साझा पुरस्कार ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोष’ पुस्तकका लागि प्राध्यापक नीलमणि ढुंगानालाई प्रदान गरिएको छ । साझा प्रकाशनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव दामोदर रेग्मीले ढुंगानालाई पुरस्कार प्रदान गरे । कार्यक्रममा साझा प्रकाशनबाट हालै प्रकाशित लेखक डा. दामोदर पुडासैनी किशोरको नियात्रा ‘डोल्पो ओ डोल्पो’ र श्रीबाबु […]