काठमाडौं, ५ मंसिर । नेकपा एमालेका सचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको दसौं महाधिवेशनमा सचिव पदमा नदोहोरिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले आम कार्यकर्ताको चाहना अनुसार उपयुक्त पदमा उम्मेदवारी दिने जनाए पनि उपमहासचिव वा उपाध्यक्ष कुन पदमा उम्मेवारी दिने भन्ने […]