पश्चिम नवलपरासीमा भूगोलका नेताहरु हिस्स, विनोद चौधरीले पाए कांग्रेसको टिकट

रुपन्देही । नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा अर्बपति व्यापारी विनोद चौधरीलाई प्रतिनिधिसभाको टिकट दिएको छ । उनको नाम सिफारिस भएसँगै कांग्रेसका स्थानीय नेताहरुबीच विवाद सुरु भएको थियो । नवलपरासी पूर्वमा उनको सक्रियता देखिए पनि चुनावको मुखमा उनलाई क्षेत्र सारिएको भन्दै यताका आकांक्षीहरुले विरोध जनाएका थिए । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका […]