गंगालालमा मुटुको शल्यक्रियाका लागि पुगेका बिरामी धमाधम फर्काइँदै

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पछिल्ला केही दिनयता इमर्जेन्सीबाहेक मुटुको शल्यक्रिया सेवा स्थगित भएको छ । अस्पतालमा मौज्दात रहेको अक्सिजेनेटर सकिएपछि भर्ना भएका बिरामीलाई समेत फिर्ता पठाइएको छ । नयाँ बिरामी भर्ना लिइएको छैन । भर्ना भएका मध्ये बुधबारसम्म ४५ बिरामीलाई अन्यत्र पठाइएको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजेनेटर छिटो...