रघुजी पन्तको प्रश्न- दुर्गा प्रसाईंका अंगरक्षकलाई त्यस्तो हतियार राख्न कसरी दिइयो ?

नेकपा एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईका अंगरक्षकलाई अत्याधुनिक हतियार राख्न दिइएको विषयमा प्रश्न उठाएका छन्