काठमाडौँ– देशभर चिसो बढेको छ । चिसोबाट जोगिन ‘हिटर,कोइला बाली कोठा तातो बनाउने’ कार्यले ज्यान नै जान थालेपछि प्रहरीले त्यसबाट बच्ने उपाए अपनाउन अपिल गरेको छ। महानगरीय प्रहरी परिसरले विभिन्न सात वटा सावधानी अपनाए जनधनको क्षति रोकिन सक्ने भन्दै आम सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको हो। यस्ता छन् जोगिने उपाय – आफू बाहिर निस्किँदा कहिले […]