ट्राफिक जाम घटाउन तीनकुनेदेखि जुडीबुटीसम्म सुरुङमार्ग, १ अर्ब ८० करोड बजेट विनियोजन

उपत्यकाको जडीबुटीदेखि कोटेश्वरमा हुने अत्यधिक जामलाई नियन्त्रण गर्न सरकारले तीनकुने जडीबुटी सुरुङमार्ग निमार्ण योजना अगाडि बढाउने भएको छ