राजदूत आर्चायले बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई भेटे

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले बिहारका मुख्यमन्त्री नीतीश कुमारसँग भेटवार्ता गरेका छन्।...

सम्बन्धित सामग्री

अमेरिकी राजदूत थम्पसनले भेटे रास्वपा सभापति लामछिाने, के कुरा भयो ?

काठमाडौं, ६ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । लामिछानेलाई भेट्न अमेरिकी राजदूत रास्वपाको मुख्यालय पुगेका थिए । रास्वपाले जनाएअनुसार सो भेटवार्तामा सभापति लामिछानेसँगै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीइ सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको थियो । भेटवार्तामा नेपालको आर्थिक विकास […]

अमेरिकी राजदूत थम्पसनले भेटे माधव नेपाल

काठमाडौं, २१ मंसिर । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज (बुधबार) राजदूत थम्पसन नेकपा (एकीकृत समाजवादी) को पार्टी मुख्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा नेपालले राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यस्तै, उनीहरुबीच दुई […]

भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री देउवा, सरकार गठनबारे चासो

काठमाडौं, १७ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भेट्न आज राजदूत श्रीवास्तव बालुवाटार पुगेका हुन् । सो क्रममा उनले प्रधानमन्त्री देउवालाई सफल रुपमा निर्वाचन सम्पन्न गराएकोमा बधाई दिएका थिए । यसको साथै, राजदूत श्रीवास्तवले नयाँ सरकार गठनबारे चासो राखेको बुझिएको छ । निर्वाचनको करिब […]

प्रधानसेनापतिलाई भेटे भारतीय राजदूत श्रीवास्तवले

२४ असार, काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले जंगीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् । शर्माले नेपाल–भारत सीमालाई नियमन गर्नुपर्ने बताएका बेला नेपालस्थित भारतीय राजदूत श्रीवास्तव जंगीअड्डा पुगेका हुन् । तर यो भेट सामान्य शिष्टाचार भेट भएको जंगीअड्डाले जनाएको […]

भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल

काठमाडौं, १८ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् । राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले […]

राजदूत शर्माले भेटे भारतीय सेनाध्यक्ष

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय सेनाका नवनियुक्त सेनाध्यक्ष मनोज पाण्डेसँग सोमबार शिष्टाचार भेट गरेका छन् । भारतीय सेनाको हेडक्वार्टरमा भएको भेटमा सेनाध्यक्ष पाण्डेको भविष्यमा नेपाल भ्रमणबारे छलफल भएको छ । भारतीय...

परराष्ट्रमन्त्री खड्कासँग भेटे अमेरिकी राजदूत बेरीले

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्। भेटका क्रममा राजदूत बेरीले मन्त्री खड्कालाई बधाई दिँदै आगामी दिनमा नेपाल र अमेरिकाबीचको सम्बन्ध बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। साथै भेटमा लोकतन्त्रको संरक्षण, जलवायु परिवर्तनले नेपाल र अमेरिकालाई पारेको प्रभाव तथा द्विपक्षीय चासोका विषयमा कुराकानी भएको बताइएको छ। राजदूत बेरीले […]

पाकिस्तानी राजदूत शाहले भेटे प्रधानमन्त्री

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीलाई राजदूत शाहले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाई सन्देश सुनाएका छन् । पाकिस्तानी राजदूत...

अमेरिकी राजदूत बेरीले भेटे गृहमन्त्री खाँणलाई

काठमाडौं, ११ साउन । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले सिंहदरबारस्थित् गृह मन्त्रालयमा पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका थिए । उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन्। भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु […]

सभामुख सापकोटालाई इजरायलका राजदूत गोडेरले भेटे

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच शनिबार भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिए