काठमाडौं,२५ असोज । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई अर्का सांसद हिमाल कार्कीले पनि साथ दिएका छन् । आजमात्रै प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएका कार्कीले राजीनामा लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो हस्ताक्षर गरेका छन् । यसअघिनै मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीसहितका ८ सांसदले सशरीर […]