पाकिस्तानी कमेन्टेटरलाई 'वाउ' भन्न बाध्य पार्ने कीर्तिमानी क्रिकेटर मनकेसीका मनका कुरा :: Pahilopost.com

काठमाडौँ : पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेर नेपाली टोली स्वदेश फर्किसकेको छ। पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको सिरिजमा नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई ४-० ले हराउँदै पहिलो सिरिज जित्ने इतिहास बनाएको हो। उक्त सिरिजपछि अहिले एउटा नाम चर्चामा छ