सर्वाेच्चको आदेश- ‘जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू’

काठमाडौं । सर्वाेच्च अदालतले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले अनिवार्य राजीनामा दिनुपर्ने भन्ने निर्वाचन आयोगको आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगको उक्त आचारसंहिताको प्रावधान तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पदमा बसेर पनि जनप्रतिनिधिले स्थानीय तहको निर्वाचनमा […]