मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ - NepaliPatra

काठमाडौँ। मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्। साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनले भने, ‘साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि […]

सम्बन्धित सामग्री

साथीको हत्या गरी फरार तेजबहादुर २१ वर्षपछि पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।   पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१...

मलेसियामा साथीको हत्या गरी फरार नेपाली युवक पक्राउ

मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्। साथीको हत्या गरी पक्राउ पर्नेमा

१२ वर्षपछि घर फर्किएका हत्या आरोपी पक्राउ

२४ कात्तिक,विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य  विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय  बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । धर्मदेवी  नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक  तामाफोक  गाउँपालिका–५ (हाल धर्मदेवी-२) […]

धनुषामा ५ जना हत्या आरोपी पक्राउ

धनुषा । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न ५ जना आरोपीलाई पक्राउ गरेको छ । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका ५ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारमा रहेका धनुषाको शहिदनगर नगरपालिका-३ की अरुण कुमार दासकी श्रीमती बबितिया देवी दासको […]

प्रहरीद्वारा हत्याका विभिन्न घटनामा संलग्न पाँचजना आरोपीलाई पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न पाँचजना आरोपीलाई पक्राउ गरेका छन । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका आरोपीहरु पांचौ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् । वैदेशिक रोजगारमा रहेका धनुषाको शहीदनगर नगरपालिका ३ अरुण कुमार दासको […]

साथीको हत्या गरि फरार रहेका व्यक्ति १६ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान

काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरि आइतबार डिल्लीबजार कारागार चलान…

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

रूपन्देही :  गाडी किनेको पैसा नतिर्ने नियतले बुटवलका एक व्यक्तिले साथीको हत्या गरेका छन्। बुटवलको मैनाबगरमा गाडी किनबेच गर्दै आएका कुलचन्द्र गौतमले अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डेको हत्या गरेको खुलेको हो।पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची  पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो। घटनापछि फरार रहेका गौतमलाई नेपाल–भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरेकोजिल्

साथीको हत्यामा संलग्न एक पुरुष पक्राउ

भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल

ललितपुरमा साथीको हत्यापछि फरार युवक पक्राउ

ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । २०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।मूर्तिको काम गर्ने ३३ वर्षीय खड्कालाई साउन २५ मा जय सिंगार सहितको समूहले कुटेर

कैलालीमा आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना पक्राउ

कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो