मणिपाल अस्पताल तोडफोड गर्ने २ जना पुर्पक्षका लागि जेल चलान

पोखरा । मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । छावा भन्ने शुशिल कार्की र विनय गुरुङलाई पुर्पक्षका लागी कारागार चलान गर्न अदालतले आदेश दिएको हो । संजय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप […]