स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्दै ४२ दिन हिँडेर दाङ पुगे ऋषि परियार

दाङ– खुट्टामा फोका उठेका छन्, जसको दुखाइ सहिनसक्नु छ। तर, सडकमा भेट्न आउनेहरुले दिने माया र हौसलाले ऋषि परियारको उल्टो पैदल यात्रा अनवरत अघि बढिरहेको छ। ऋषि परियारले उल्टो पैदल यात्रा सुरु गर्दा धेरैले पत्याएका थिएनन्। बीच बाटोबाटै यात्रा रोकिन्छ भन्ठानेका थिए। तर, ऋषिको अठोटको सामु धेरैको अनुमान फेल खायो। तुलसीपुर उपमहानगरपालिका घर भएका ऋषि […]