काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिन लागेकोले म्याद थप गर्ने वा नगर्नेबारे छलफल गर्न बैठक बसेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष […]