नेपाली बजारमा प्रवेश गर्‍यो रिभरसङ, स्मार्टवाच र एयरबड्स सार्वजनिक

वेयरेवल तथा मोबाईल एसेसरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक कम्पनी रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ। मोबाईल एसेसरिजको आयात तथा बिक्री वितरणमा सक्रिय रहेको केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो । विश्वका ६० भन्दा बढी देशमा विक्री वितरण भइरहेको रिभरसङले काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै नेपाली बजारमा औपचारीक...