मोरङ – कात्तिक पहिलो साता गएको बाढी तथा डुबानबाट सुनसरीस्थित मोरङ औद्योगिक करिडोरमा २ अर्ब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योग संगठन मोरङले जनाएको छ। विराटनगरमा डुबान र बाढी प्रभावपछि मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइतबार संगठनले सुनसरी मोरङ, विराटनगर कटहरी औद्योगिक क्षेत्रका ४१ वटा उद्योग प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ। संगठनका अध्यक्ष सुयश […]