१० प्रतिशत घरमा विद्युतीकरण हुन बाँकी

धादिङ– पछिल्लो समय बिजुली बत्ती बाल्नमात्र नभई विद्युतलाई दैनिक जनजीवनसँग जोडेर हेर्न थालिएको छ । मानिसको रोजगारी, आयर्आजन तथा नवप्रवर्द्धनसँग जोडेर विद्युतको व्याख्या गरिएको छ । अझ मुलुक डिजिटल युगमा प्रवेश गरेपछि त एक सेकेण्ड बिजुली कटौती हुँदा पनि सेवा प्रदायक संस्था र कार्यरत कर्मचारी प्रति टीका टिप्पणी सुरु हुन्छ । धादिङमा आर्थिक वर्ष २०८०/०८१ […]

सम्बन्धित सामग्री

९० प्रतिशत घरमा विद्युतीकरण

धादिङमा ९० प्रतिशत घरमा विद्युतीय सेवा पुगेको छ । आव २०७९/८० सम्ममा घरेलु प्रयोजनको लागि ६३ हजार मिटर जडान गरिसकेको नेपाल विद्युत प्राधिकरण धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरपरिवारमा विद्युतीकरणको लागि टेण्डर भइ काम भइरहेको छ । आव २०८०/८१ को अन्तसम्ममा सवै घरपरवारमा बिजुली बत्ती पुग्ने केन्द्र प्रमुख न्यौपानेले बताए […]