मुगु अस्पतालमा दुई वर्षदेखि सौर्यऊर्जा प्रयोगविहीन, मर्मतका लागि दाताको मुख ताक्दै

कोरिया सरकारको आर्थिक सहयोगमा जिल्ला अस्पताल ठिनीमा दुई वर्षअघि तीन किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको थियो । तर, सौर्य ऊर्जा जडान गरिएको केही समयमै चार्ज कन्ट्रोल जलेर बत्ती बल्न छाड्यो ।...