काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । एमालेले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा भनिएको छ ,“प्रत्येक नागरिकका घरमा विद्युत् सेवा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलव्ध गराउने ।”
बायोग्यास, सौर्य ऊर्जा, वायु उर्जा,...