दुई महिनापछि सुरु हुँदै नागढुङगा-नौविसे सुरूङमार्गको निर्माण, आगामी साता ठेक्का सम्झौता :: Pahilopost.com

काठमाडौं : बहुचर्तित नागढुङगा-नौविसे सुरूङमार्ग दुई महिनापछि मात्रै निर्माण सुरु हुने भएको छ। गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि पाँच महिना ढिला गरी निर्माण थाल्न लागिएको हो।  आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भैरहेको नागढुङगा-नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद