नेप्से ४१ अङ्कले बढ्यो

काठमाडौँ । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अङ्कले बढेको छ । दोहोरो अङ्कले बढेर नेप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो […]