हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्न विद्युत प्राधिकरण र काठमाडौँ विश्वविद्यालय बीच सहकार्य

बनेपा- नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने सहमती भएको छ । अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युत्को राम्रो उपयोग गर्न यस्तो सहमति भएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ […]