धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अझै थालिएन, निमित्तसमेत नदिँदा काम प्रभावित

२७ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त भएको एक साता पुग्दासमेत सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेको छैन । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल २० पुसमा समाप्त भएसँगै बोर्डमा कसैलाई निमित्तको जिम्मेवारी पनि दिइएको छैन । यसले बोर्डको दैनिक कामकारबाही नै प्रभावित बनेको छ । धितोपत्र जस्तो संवेदनशील बजारको नियमन गर्ने बोर्डको […]