धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् । वेपत्ता हुनेहरुमा डोजरका चालक, सहचालक र उपभोक्ता समितिका एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण […]

सम्बन्धित सामग्री

रुबी भ्याली पहिरोमा ३ जना बेपत्ता : उद्धारका लागि हेलिकप्टर पठाइँदै [अपडेट]

धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो जाँदा एक्स्काभेटरसहित ३ जना पुरिएका छन् । बिहान रुबी भ्याली गाउँपालिका वडा नम्बर १-पुरूमा सुख्खा पहिरो जाँदा एक्स्काभेटर चालक, सहयोगी र १ जना स्थानीय पुरिएको धादिङ प्रहरीले जनाएको छ ।

धादिङको रुबी भ्यालीमा पहिरोले पुरिएर तीन बेपत्ता

धादिङको रुबी भ्याली गाउँपालिका वडा नं १ मा बिहीबार बिहान पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्याल धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुव...

जाजरकोटमा पहिरोले दुई घर पुरिए, तीन जनाको मृत्यु, चार बेपत्ता :: Pahilopost.com

सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोले घर पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ।  जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारले पहिरोमा परी तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको जानकारी दिए। तीर्थको घरबाट तीन जनाको शव निकालिएको