नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।शुक्रवार भएको एक कार्यक्रमका बीच उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र संघका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरे । कार्यक्रममा आफ्ना मन्तब्य राख्दै...