‘एमसीसी’लाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री देउवाद्वारा अमेरिकालाई जानकारी

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहयोग मिलियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी अमेरिकालाई दिएका छन्।भारत भ्रमणमा निस्कुनअघि अमेरिकी विदेशमन्त्री एन्टोनी जे. ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेका थिए।सोही टेलिफोन कुरानकानीका क्रममा प्रधानमन्त्री देउवाले ब्लिन्कनलाई उक्त जानकारी दिएका हुन्।नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका केही सांसदलहरुले विरोध गर्दा एमसीसी अनुमोदनको लागि संसदमा पेस हुन सकेको छैन।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

काठमाडौँ,२७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो […]

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन

उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।...

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री देउवाद्वारा काठमाडौँको फोहोर व्यवस्थापनबारे जानकारी

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा […]

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।...

रुक्मशम्शेर राणाको निधन, प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ।...

प्रधानमन्त्री देउवाद्वारा पूर्वप्रधानमन्त्री खनालसँग भेट

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आज खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाले टुवीट गर्दै खनालसँग निवासमा भएको भेटबारे जानकारी दिएका छन् । उनले खनालको स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख गरेका छन् । भारतमा उपचार गरेर स्वदेश फर्किएपछि खनाललाई […]

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरे ।शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए […]