लुम्बिनी प्रदेशका मन्त्रालय जलमग्न

लुम्बिनी प्रदेश सरकारकाे दाङस्थित राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयसहित अन्य मन्त्रालय जलमग्न भएका छन् ।