प्रदेश सरकारद्वारा दीपेन्द्र र भीमलाई पुरस्कार

सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रूपैयाँ नगद पुरुस्कार दिने भएको छ।...