भ्रष्टाचार विरुद्धका अभियान्ता ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनित

भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न भएर सामाजिक सञ्जालमा चर्चा कमाएका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्तामा मनोनीत भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत ...

सम्बन्धित सामग्री

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यस’bout औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । […] The post ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । […]

राप्रपाको सुशासन बिभागमा ज्ञानेन्द्र शाही मनोनयन

काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सुशासन बिभागको प्रमुखमा ज्ञानेन्द्र शाही मनोनयन भएका छन् । मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका प्रवक्ता समेत रहेका शाहीलाई मनोनयन गरेका हुन् । हालै शाहीले नेतृत्व गरेको भ्रष्टाचार विरुद्धको अभियान ‘हाम्रो नेपाल हामी नेपाली’ राप्रपामा समाहित भएको थियो । भ्रष्टाचार विरुद्ध अभियान चलाएर चर्चामा आएका शाही आसन्न […]

राप्रपा प्रवेश गरे लगत्तै पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ।...

राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही

काठमाडौँ– ‘हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। शाहीसँगै ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ पनि राप्रपामा समाहित भएको छ। राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच शाहीको समूह राप्रपामा मिसिएको हो। केही दिनअघि राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले समान विचार भएकाहरुसँग एकता तथा सहकार्य गर्ने निर्णय […]

राप्रपामा प्रवेश गरे ज्ञानेन्द्र शाही

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।  शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई स्वागत गरेका हुन् ।  यस्तै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’को कमिटीसमेत राप्रपामा समाहित भएको छ ।  शाही भ्रष्टाचारविरोधी अभियानमा संलग्न छन् ।

राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही

६ फागुन, काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे । एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ […]

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै

ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उ

एकता नहुँदै ज्ञानेन्द्र शाही राप्रपाको जुलुसमा

४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरेको प्रदर्शनमा हाम्रो नेपाल हाम्रो नेपाद्यी अभियानका ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । उनी नेतृत्वको समूह फागुन ६ गते राप्रपामा समाहित हुँदैछ । तर राप्रपासँग एकता नहुँदै शाही राप्रपाले गरेको विरोध कार्यक्रममा सहभागी भएका हुन् । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको […]

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्दै

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको हो । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।