उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर नेकपा (एमाले) र उपमेयर नेपाली कांग्रेसले जितेको छ। मेयरमा एमालेका बलदेव चौधरी र उपमेयरमा कांग्रेसकी देवीकुमारी चौधरी विजयी भएका हुन्।