ओली समूहको डोटी अध्यक्षमा रामबहादुर ऐर

२८ पुस, डोटी । नेकपा ओली समूहले डोटी जिल्ला अध्यक्षमा रामबहादुर ऐरलाई चयन गरेको छ । ओली समूहले आयोजना गरेको जिल्ला कमिटीको विस्तारित बैठकले ऐरलाई अध्यक्षमा र लक्ष्मण मलासीलाई सचिवमा चयन गरेको हो । साविकको नेकपा सचिवालय सदस्य समेत रहेका ऐर जिल्ला समन्वय समितिका प्रमुख पनि हुन् । विस्तारित बैठकले साविकको जिल्ला कमिटीका अध्यक्ष चक्रबहादुर […]