बाजुरामा ४.१ म्याग्नेच्युडको भूकम्प, खप्तड छेडेदह केन्द्रविन्दु

काठमाडौं : बाजुरामा आज पनि फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा ४.१ म्यग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु खप्तड छेडेदह गाउँपालिकामा रहेको थियो। हिजो बिहान पनि बाजुरामा भूकम्प गएको थियो। बुधवार बिहानै ३ बजेर ५८ मिनेटमा ३.९ म्यग्नेच्यूडको भूकम्प…

सम्बन्धित सामग्री

बाजुरामा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।भूकम्प ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर तीन वटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएक

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।बिहीबार (आज) बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको  भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।

बाजुरा केन्द्रबिन्दु बनाएर ४. १ रेक्टरको भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ १ रेक्छर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो । बुधबार बिहान पनि पश्चिम नेपालको डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५।७ […]

बाजुरामा पनि भूकम्प, 'केही घरहरु चर्किएका छन्'

काठमाडौं : सुदूरपश्चिम प्रदेशको बाजुरालाई केन्द्रविन्दु बनाएर बुधवार बिहानै ३ बजेर ५८ मिनेटमा ३.९ म्यग्नेच्यूडको भूकम्प गएको छ। डोटीलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि बाजुरामा पना भूकम्प गएको हो। बाजुरामा भूकम्पका कारण केही घरहरु चर्किएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जनाए। 'खप्तड छेडेदह गाउँपालिकामा केही घरहरु चर्किएको रिपोर्ट आएका छन्। अरु क्षति…