पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरीको पहिलो दिनदेखि सुभारम्भ गर्नेगरी नागरिक उड्डयन प्राधिकरणले तयारी तीब्र बनाएसँगै आन्तरिक विमान कम्पनीहरुले पनि नयाँ विमानस्थलबाट उडान गर्ने तयारी थालेका छन् । यसै क्रममा बिहीबार मात्रै यती एयरलाइन्स र बुद्ध एयरले परीक्षण उडान भरे ।