काठमाठौँ – दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले अग्रीम टिकट काट्न सुरु गरेका छन्। सोमबारदेखि दसैँका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको भए पनि नयाँ बसपार्क क्षेत्रमा भिडभाड भने निकै कम देखिएको छ। विगतका वर्षमा नयाँ बसपार्कमा टिकट काट्ने पहिलो दिनै यात्रुको घुइँचो लाग्ने गरेको थियो। यस वर्ष भने तुलनात्मक रुपमा निकै कम देखिएको […]