भगवती तिमल्सिना, काठमाडौँ । कोरोना संक्रमणको मारमा परेका मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिक, रेष्टुरेन्ट संचालक, लोक दोहरी साँझ, क्लवहरु संचालन कुन मन्त्रालय अन्र्तगत पर्छ भन्ने बिषयमा सरकार स्वयम अन्योलमा बस्दा व्यवसायीहरु मारमा परेको बताईएकोछ । मनोरञ्नको क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहितका क्षेत्रमा कार्यरत विश्वास नेपालले श्रमिकको सशक्तिकरणका लागि राष्ट्रिय भेला र ३७ वटा जागरणमुलक कार्यक्रम सम्पन्न गरेको […]