काठमाडौं । एसिड हान्ने र योजना बनाउने दुवैलाई ७ वर्षकाे जेल सजाय भएकाे छ । ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्ने र योजना बनाउने दुवैलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको हाे। योजनाकार मोहम्मद आलमलाई ७ वर्ष कैदसहित जरिवाना तोकिएकाे छ। यस्तै एसिड छ्याप्ने फैयाद अन्सारीलाई पनि ७ वर्ष कैदसहित जरिवाना तोकिएको छ । न्यायाधीश प्रकाशप्रसाद […]