अमेरिकामा करछली गर्ने १ लाख २५ हजारको पिछा गर्दै आईआरएस, बाँकीलाई अर्को चरणमा

अमेरिकामा आईआरएसले करछली गर्ने १ लाख २५ हजारको पिछा सुरु गरेको छ । २०१७ देखि २०२१ को बीचमा कर फाइल नगरेका १ लाख २५ हजारबारे यसैसाताबाट अनुसन्धान सुरु गरेको जनाइएको छ । उनीहरुले करोडौं डलर कर नतिरेको आईआरएसले जनाएको छ । यस हप्तादेखि आईआरएसले प्रति वर्ष १ मिलियन भन्दा बढी कमाउने २५ हजार भन्दा बढी […]